घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड (GHODIGHODA LAGHUBITTA BITTIYA SANSTHA LTD.)

  • IBRD केन्द्र प्रमुख भेला

    IBRD केन्द्र प्रमुख भेला

  • IBRD केन्द्र प्रमुख भेलामा सहभागी केन्द्र प्रमुखहरु

    IBRD केन्द्र प्रमुख भेलामा सहभागी केन्द्र प्रमुखहरु

Message from CEO

   

यस घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडमा यहाँहरु सबैलाई हार्दिक स्वागत छ । घोडीघोडा लघुवित्त वित्तीय संस्था लि‍. १० जिल्ला कार्यक्षेत्र भएको “घ” वर्गको वित्तीय संस्था हो । यस वित्तीय संस्था कम्पनि रजिष्ट्रारको कार्यालयमा मिति २०७१/११/१९ मा दर्ता भै नेपाल राष्ट्र बैंकबाट मिति २०७३/०१/२९ गते सञ्चालन अनुमति प्राप्त गरि विधिवत रुपमा ०७३/०३/०३ गते देखि केन्द्रिय कार्यालय अवस्थित रहेको बेलौरी कञ्चनपुरबाट कारोेवारको शुभारम्भ गरेको थियो।
यस संस्थाको मुख्य उद्देश्य लघुवित्त कार्यक्रम मार्फत समाजमा रहेको विपन्न तथा गरीव वर्गको स्तर माथि उकास्ने र राष्ट्रको गरिवी न्यूनीकरणमा टे्वा पुरयाउने रहेको छ । हाल यस वित्तीय संस्थाले बेलौरी, गेटा, जोशीपुर, हसुलिया पहलमानपुर, कृष्णपुर, दैजी, भजनी र चौमाला शाखा कार्यालयहरुबाट आफ्ना सेवाहरु प्रदान गरीरहेको छ, धन्यबाद ।

 

                                                                                                                                         

   कुन्ना नारायण चौधरी                                                      
प्रमुख कार्यकारी अधिकृत

   

 

 

Example of Auto Loading Bootstrap Modal on Page Load